१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मन्त्री बस्नेत र अमेरिकी राजदूत बेरीबीच भेट

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍याण्डी बेरीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सोमबार शिष्टाचार भेट गरेका छन्।

कामदार पठाउने प्रक्रिया सुरु गर्न मलेसियाको आग्रह

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) लाई आधार मान्दै काठमाडौंस्थित मलेसियन राजदूतावासले मेलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ।

नेपालकाे चाैतर्फी विकासमा सघाउँछौ : राजदूत पुरी

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री थापा र फ्रान्सेली राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

इजरायल र अफ्रिकाका राजदूत फिर्ता बोलाईए

सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रधानसेनापतिसँग अमेरिकी र जर्मन राजदूतको भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग अमेरिका र जर्मनका राजदूतले भेट गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अमेरिकी राजदूत -याण्डी डब्लु बेरी र जर्मन राजदूत रोल्याण्ड स्केफरले शुक्रवार जंगी अड्डामा प्रधानसेनापति थापासँग छुट्टाछुट्टै भेट गरेका हुन्।

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्छ : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन्।

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक

नेपालका लागि युएई (दुवई) का राजदूत सइद अलनक्वीले नेपालको शैक्षिक विकासका लािग आफ्नो देश सधै तत्पर रहेको बताएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली मुस्लिमहरुको संस्था जामे मस्जिद तथा मदरसा तजविदुल कुर्आन प्राविको ४० औं वार्षिक उत्सवको शनिबार उद्घाटन गर्दै राजदूत सईदले दुबई र नेपालबीचको भाईचारा सम्बन्ध सदियौंदेखि रहिआएको र सम्बन्धलाई थप प्रगाढ बनाउन युएई तत्पर रहेको बताए।

नवनियुक्त अमेरिकी राजदूत बेरीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी समझ आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

नेपाल पठाउने भन्दै अवैध कामदारमाथि मलेसियामा ठगी

मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

चिनियाँ ठेकेदारका समस्या सुल्झाइयोस्

चिनियाँ राजदूत यू होङले चिनियाँ ठेकेदारले नेपालमा निर्माण गरिरहेका आयोजनामा समस्या देखिएको भन्दै तत्काल सहजीकरणका लागि सरकारसमक्ष आग्रह गरेकी छन्।

चीनले अमेरिकी राजदूतसँग लियो स्पष्टिकरण

चीनले अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ। रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्