१ मंसिर २०८१ शनिबार
image/svg+xml

दुई विद्यार्थीको मृत्यु प्रकरणः क्षतिपूर्तिको माग गर्दै आफन्तको प्रदर्शन

खोटाङमा खोलाको दहमा डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका आफन्तले दिक्तेल बजारमा जुलुस निकालेको छ।

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। केपीशर्मा ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिन नसकेको भन्दै नेविसंघ सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको हो।

चुनावी परिणाम घोषणापछि हिंसात्मक प्रदर्शन

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

असिफ, अमिर र रियाज पाकिस्तानी विश्वकप टोलीमा

क्यान्सरका कारण १८ महिने छोरी गुमाएका असिफ अलीसहित मोहम्मद अमिर र वाहब रियाजले आगामी विश्वकपका लागि सोमबार १५ सदस्यीय पाकिस्तानी टोलीमा स्थान बनाएका छन्।

रानीपौवामा कृषि मेला सुरु

मेलाले प्रदर्शनी स्थलमा कृषकका उत्पादन आम उपभोक्तासम्म पु-याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यममार्फत समुन्नत कृषिग्राम निर्माणमा सहयोग पु-याउने अपेक्षा गरिएको छ।

विधेयकको विरोध गर्दै सडकमा पत्रकार

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्।

मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा प्रदर्शन

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो।

भेनेजुएला : विपक्षी नेता गुएडोका शीर्ष सहयोगी पक्राउ

भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका विपक्षी स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् । गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो । गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् ।

‘पसिना’को -याली

आगामी वैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले मजदुर दिवसको अवसरमा ¥याली गरेको छ । मजदुरको कथालाई समेटिएको फिल्मले ¥याली निकालेको हा।

कैलालीमा प्रदर्शनले उग्र रूप लिएपछि अश्रुग्यास प्रहार, सात प्रहरी घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनावग्रस्त बनेको छ।

इन्डोनेशियामा नेपाली कला प्रदर्शन

इन्डोनेशियाको बालीस्थित उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा एक सातादेखि चलिरहेको नेपाली तथा इन्डोनेशियन कलाकारहरूको सामूहिक कला प्रदर्शनी आइतबारबाट सकिएको छ।

राष्ट्रपतिले बेइजिङमा रोपिन् सल्लो

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैंचा’मा लोठसल्लाको बिरुवा रोपेर उद्घाटन गरेकी छन्।

ककनीमा कृषि प्रदर्शनी हुने

नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ हुने भएको छ। नुवाकोटको कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजनामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले कृषि मेला गर्न लागेको हो।

नागरिकताका विषयमा सरकारविरुद्ध संयुक्त प्रदर्शन गरिने

नेकपा मालेका महासचिव सिपी मैनालीले वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर राष्ट्रियता, सिमाना , नागरिकतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गर्नका लागि केही दिनमा नै संयुक्त विरोध प्रदर्शन गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्