७ वैशाख २०८१ शुक्रबार

थपिए २२३९ जना नयाँ संक्रमित, २० को निधन, १३१६ संक्रमणमुक्त

मन्त्रालयका अनुसार सो अवधिमा ६हजार ६सय५७ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

रोपाइँ छोडेर एन्टिजेन परीक्षण

एन्टिजेन परीक्षणका लागि योसिंखेलमा आएकी उनले स्वास्थ्यको हाल बुझेर मात्र खेतको हालचाल बुझ्ने बताइन्।

ताप्लेजुङका निर्माण व्यवसायीले जिल्ला अस्पताललाई दिए २ सय थान एन्टिजेन किट

ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्।

प्रदेश सरकारद्वारा गोरखालाई आठ हजार ६५५ एन्टिजेन किट प्रदान

गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ ।

थप १ सय ८५ जना संक्रमितको मृत्यु, ७ हजार ४२५ मा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट १८५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मुत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।

पिसिआर रिपोर्ट हप्तादिनसम्म नआएपछि एन्टिजेन परीक्षणमा प्राथमिकता

गोरखा नगरपालिका भित्रका करिब एक सय ५० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस अघि आएका रिपोर्ट पनि छ देखि नौ दिनमा आएको उनले बताए । पिसिआर रिपोर्ट ढिला भएपछि शुक्रवारबाट एन्टिजेन परीक्षण सुरु गरिएको छ ।

खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना

गत वैशाख २२ गते गरिएको एन्टिजेन परीक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन्।

जिल्ला प्रवेश गर्न पिसिआर र एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो।

आरडिटीपछि एन्टिजेनमा ध्यान

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।

कोरोना परीक्षणमा एन्टिजेन विधि अपनाइने

पिसिआर बिधिबाट कोभिड १९ संक्रमण परीक्षण गर्दै आएकोमा अबदेखि एन्टिजेन विधिबाट परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्