महालक्ष्मी बैंकको स्वास्थ्य शिविर
महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
मन्त्रालयका अनुसार सो अवधिमा ६हजार ६सय५७ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
एन्टिजेन परीक्षणका लागि योसिंखेलमा आएकी उनले स्वास्थ्यको हाल बुझेर मात्र खेतको हालचाल बुझ्ने बताइन्।
ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्।
गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट १८५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मुत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।
गोरखा नगरपालिका भित्रका करिब एक सय ५० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस अघि आएका रिपोर्ट पनि छ देखि नौ दिनमा आएको उनले बताए । पिसिआर रिपोर्ट ढिला भएपछि शुक्रवारबाट एन्टिजेन परीक्षण सुरु गरिएको छ ।
गत वैशाख २२ गते गरिएको एन्टिजेन परीक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन्।
अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो।
पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।
सरकारले कोरोना परीक्षणमा सोमबारदेखि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ।
पिसिआर बिधिबाट कोभिड १९ संक्रमण परीक्षण गर्दै आएकोमा अबदेखि एन्टिजेन विधिबाट परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।