१० मंसिर २०८१ सोमबार
image/svg+xml

रारा जाने मूलबाटोमा सिस्नो प्रशोधन उद्योग

जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्रन्छ। सिस्नो गाउँपालिकाभर सबै वडामा प्रशस्त पाइन्छ।

रारा जाने मुलबाटोमा सिस्नो प्रशोधन उद्योग

जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्रन्छ। गाउँपालिका भरीका सबै वडामा प्रशस्त पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्