१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

मोनालिसाको नेपाल भ्रमण

कलाकारले यो चित्र कहिले पनि बेचेनन् भन्ने गरिन्छ। उनले यो चित्रलाई यति मन पराउँथे कि आफ्नो सयन कक्षमा आफू यसो ढल्कँदा आँखा पर्ने गरी झुन्ड्याएका थिए भनिन्छ। पछि यो चित्र तत्कालीन राजाको चासोको विषय थियो र कहिले कहाँ कहिले कहाँ झुन्ड्याउँदै हाल यो चित्र पेरिसको लुभ्रेको संग्रहालयमा बुलेटफ्रुफभित्र प्रदर्शित छ।

मोनालिसा मुस्कानको नयाँ अर्थ

केही तस्बिर यस्ता हुन्छन्, जुन केही कुराको प्रतीक बन्न पुग्छन् । केही पेन्टिङ, कुनै खास आन्दोलनको प्रतीक बन्न पुग्छन् । तर कुनै चित्र चाहिँ यस्ता पनि हुन्छन्, जसलाई जुनसुकै सिद्धान्त, आन्दोलनमा घुसाउन मिल्छ ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्