एकै कोठामा सुतेका पति मृत, पत्नी प्रहरी नियन्त्रणमा
बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्।
बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्।
कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
बेलायतका एक पुरुषले आफ्नी पत्नीलाई लिलामीमा राख्दै बिक्रीका लागि अनलाइनमा विज्ञापन गरेका छन्। अनलाइन साइट ‘इवे मा गरिएको विज्ञापनमा उनले आफ्नी पत्नीलाई एक लिलामीमा राखेको कारको संज्ञा दिएका छन्।
पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्।
पतिले खुकुरी प्रहार गर्दा खोटाङको बोपुङ–८ की ४२ वर्षीया कल्पना परियारको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका पति गोबिन्द परियारको खुकुरी प्रहारबाट कल्पनाको बुधबार राती मृत्यु भएको हो ।
बैतडीका एक युवकले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन । आइतबार पाटन नगरपालिका–९ कुलडाका २६ बर्षीय कमल बोहराले पत्नी बिन्दुको हत्या गरेर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।
प्रहरीले आफ्नै पतिको लिङ काटेको आरोपमा एकजना महिलालाई पक्रेको छ । प्रहरीले पतिलाई हसियाँ प्रहार गरि घाईते बनाएको आरोपमा २६ बर्षीया सन्तमाया तामाङलाई पक्रेको हो । तामाङले अर्की पत्नीसँग मात्र सम्पर्क राखेको भन्दै पति कान्छामाया तामाङको लिङमा हसियाँ प्रहार गरेकी थिईन ।
प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
राजविराज– विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।