२८ वैशाख २०८३ सोमबार
image/svg+xml

सुन नकिन्न प्रधानमन्त्री मोदीको अपिलमा राहुल गान्धीले भने : यो असफलताको प्रमाण हो

इरान युद्धको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई एउटा महत्वपूर्ण अपिल गरेका छन्।

राष्ट्रपतिबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ।

बुद्ध धर्ममा व्यवसायिक सुशासन : कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया

‘बुद्ध धर्म र व्यवसाय’ विषयक कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम भएकाे छ।

हान्टाभाइरस भेटिएको क्रूज जहाजबाट दुई भारतीयको उद्धार, दूतावासले के भन्यो?

डच जहाज एमभी होन्डियसमा हान्टाभाइरसका केही संक्रमणहरू पुष्टि भएका थिए। भने, तीन जनाको पनि मृत्यु भएको थियो।

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष पक्राउ

उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो : हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको भनाइ राखेका छन्।

विनयराज पौडेलको निर्देशनमा ‘अक्षरा’ को छायांकन हुँदै

निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’ को औपचारिक छायांकन सुरु भएको छ।

आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी आज (सोमबार)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए।

युद्ध अन्त्य गर्ने इरानको प्रस्तावबारे ट्रम्पले के भने?

इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले इरानले पाकिस्तान मार्फत प्रस्ताव पठाएको रिपोर्ट गरेको छ।

चीनको भ्रमण गर्दै ट्रम्प, विदेश मन्त्रालयद्वारा मिति घोषणा

इरानसँग धेरै मुद्दाहरूमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्