२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उर्लाबारीमा जिप दुर्घटना,  दुईको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ।

ओखलढुंगामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा विवाहका लागि केटी हेर्न जाँदै गरेका युवकको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

कोरियामा एक तिहाइ मृत्यु सुतेकै अवस्थामा

रोजगारीका लागि कोरिया पुगेका कामदारको निधन सुतेकै अवस्थामा हुने गरेको तथ्य खुलेको छ । पछिल्लो समयमा कोरियामा आत्महत्याका घटना बढिरहेको बेला ठूलो संख्याका कामदार मृत्युको कारण समेत खुल्न नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

भारी वर्षाका कारण मुम्बईमा पाँचको मृत्यु

मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ।

४८ घण्टामा  ४२ बालकको  मृत्यु

गोरखपुरको बीआरडी मेडिकल कलेजमा ४८ घण्टाको बीचमा ४२ बालकहरूको मृत्यु भएको छ।  मृत्तक संख्याबारे जानकारी दिँदै  उक्त मेडिकल कलेजका चिकित्सक पीके सिंहले तीमध्ये ७ बालकको मृत्यु इन्सेफलाइटिस्का कारण भएको बताए।

शौचालय सफा गर्दागर्दै मृत्यु

शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ।

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ।

काबुल आक्रमणमा ५ को मृत्यु, ८ घाइते

अफगाननिस्तानको राजधानी काबुलमा तालिवानले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

टेक्सासको बाढीमा  ९ को मृत्यु

अमेरिकाको टेक्सास राज्यमा  आँधी पश्चात् आएको बाढीमा परी ९ जनाको मृत्यु भएको छ। बाढी प्रभावित करिब दुई हजारको उद्धार गरिएको छ।

अष्ट्रियामा  ५  हिमाल आरोहीको मृत्यु

हिमाल आरोहणका क्रममा अष्ट्रियामा एकै टोलीका ५ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । साल्सवर्गको जेल एम् सीमा हिमाल चढ्ने क्रममा दुर्घटना भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्