६३ वर्षमा ५५० जनाले चढे धौलागिरि हिमाल
मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ। तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन्।
मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ। तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन्।
आरोहीको सामान बेसक्याम्प पुर्याएर इटाली बेसक्याम्प तर्फ फर्किँदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।
धौलागिरि हिमालको आधार शिविरमा विगत ३९ दिनदेखि अलपत्र अवस्थामा रहेका घोडाको उद्धारका लागि एनिमल नेपाल नामक संस्थाले चासो देखाएको छ।
यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन् भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो।
प्रस्तुत तस्बिर बागलुङ नगरपालिका-१० भकुण्डे भ्यू टावरबाट देखिएको पर्यटकीय गाउँ भकुण्डे हो।