५ आश्विन २०८१ शनिबार
image/svg+xml

६३ वर्षमा ५५० जनाले चढे धौलागिरि हिमाल

मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ। तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन्।

हिउँमा पुरिएर एक भरिया बेपत्ता

आरोहीको सामान बेसक्याम्प पुर्‍याएर इटाली बेसक्याम्प तर्फ फर्किँदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।

३९ दिनदेखि अलपत्र घोडाको उद्धारका लागि एनिमल नेपालको चासो

धौलागिरि हिमालको आधार शिविरमा विगत ३९ दिनदेखि अलपत्र अवस्थामा रहेका घोडाको उद्धारका लागि एनिमल नेपाल नामक संस्थाले चासो देखाएको छ।

धौलागिरि हिमाल आरोहण: पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन् भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्