४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली भर्सेज लखनउ, वाउ! कर्णाली

भौतिक संरचना र विकासको मोडेल देख्दा मात्र वाउ! भन्दै जिब्रो टोक्ने बनायो तर, त्यही चिल्ला सडक, झक्किझकाउ खोला, मठमन्दिर नजिकैको दुर्गन्ध हेर्दा भने वाउ! भन्न हिच्किचाउने अवस्था आउँछ। एक दिन बिहान पैदल यात्रा गर्दै थिए। चरक चौक नजिकै पुगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्