डोलिन्द्रलाई सजाय माग गर्दै पुनरावेदन
गालीबेइज्जती गरेउपर प्रकाशित पुस्तकको संस्करण नै संशोधन गर्न दिइएको आदेश सम्भवतः न्यायिक इतिहासमै यो पहिलो घटना हो।
गालीबेइज्जती गरेउपर प्रकाशित पुस्तकको संस्करण नै संशोधन गर्न दिइएको आदेश सम्भवतः न्यायिक इतिहासमै यो पहिलो घटना हो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले संसदीय समितिलाई दिएको झुटो बयानबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै नागरिक तथा रिपब्लिका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धनिर्देशक विनोदराज ज्ञवालीले काठमाडौं जिल्ला अदालतमा बिहीबार गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।