१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पिँडालुको पर्व मनाइँंदै

स्थानीय नेपाल भाषामा यसलाई सकी मानेगू पुन्ही (पिँडालु उसिनेर खाने पर्व) भनिन्छ। नेपाल भाषामा सकीको अर्थ पिँडालु र मानाको अर्थ उसिन्नु हो। यस अर्थमा सकी मना पुन्हीको अर्थ पिँडालु उसिनेर खानु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्