मेगा बैंकको ‘कर्पोरेट–पे’ सेवा सुरु
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणाली सुरु गर्ने भएको छ ।