२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तिर्थबहादुरले जिते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

लिगलिगकोटको होमस्टेः पाहुनालाई छुट्टै घर

लिगलिग पुग्ने पर्यटकले कहाँ बस्ने, के खाने भन्ने चिन्ता अब लिनु पर्दैन। गाउँमा आएका पर्यटकलाई सुरक्षित रुपमा राख्न, सँगै भान्सामा पाकेको खानेकुरा खुवाउन पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीका स्थानीयले शनिवारदेखि हामेस्टे सुरु गरेका छन्।

गुरुङले जिते लिगलिगकोट-म्याराथुन

तीन घण्टा १७ मिनेट दुई सेकेन्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै बुधबार गोरखामा भएको म्याराथुन दौडमा भीमबहादुर गुरुङ विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्