८ वैशाख २०८१ शनिबार

दरबार हाइस्कुलमा विद्यार्थीको आकर्षण बढ्यो

काठमाडौंको केन्द्रमा रहेको दरबार हाइस्कुलमा बुधबार पुग्दा अभिभावकहरू छोराछोरी भर्ना गराउन तछाडमछाड गरिरहेका थिए। कोरोना भाइरस कहरमा पनि नेपालको पहिलो दरबार हाइस्कुलमा भौतिक रूपम अभिभावक उपस्थित भएर बालबालिका भर्ना गराउनु मुख्य कारण अत्याधुनिक भवन हो।

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन्। विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्