१२ असार २०८१ बुधबार
image/svg+xml

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्।

आज अस्ताउँदो सूर्यलाई अर्घ

छठ पर्वको तेस्रो तथा मूल दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदै हिन्दु श्रद्धालुहरूले हर्षोल्लाससहित धार्मिक–सांस्कृतिक आस्था व्यक्त गर्दैछन्।

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्