बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
लालु यादवको पार्टीको समर्थनमा मुख्यमन्त्री बनेको नितिश कुमारलाई राजीनामा लगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको छ।
लालु यादवको पार्टीको समर्थनमा मुख्यमन्त्री बनेको नितिश कुमारलाई राजीनामा लगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको छ।
भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन्।
भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ।
भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफु विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन्।