२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खान दोषी ठहर भएका छन्। सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको मुद्दामा विहीबार जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले  सलमानलाई दोषी ठहर गरेको हो।

ओलीले उठाउनुपर्ने मुद्दा

गर्मीले पारो चढ्दै गएको दिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाइला दुई वर्षपछि पर्दैछ। कुनै बेला दिल्लीमा बाक्लो आवतजावत गर्ने ओलीको पछिल्लो समय आवतजावत ठप्प जस्तै भइसकेको छ। एउटा समय थियो, ओली नेपालका नेताहरूलाई निम्तो गरिने प्रायःजसो कार्यक्रममा सहभागी हुन्थे।

पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाट प्रत्यक्ष प्रसारण गरिने

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेउन हाइमाथिको भ्रष्टाचारसम्बन्धी मुद्दामा हुने फैसलाको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिने भएको छ।

गणेशलामालाई हातहतियार तथा खरखजना मुद्दा

हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत हातहतियार तथा खरखजना मुद्दा चलाइने भएको छ।

मानवअधिकार आयोगको सिफारिसै  कार्यान्वयन भएन

जातीय भेदभाव तथा दलित मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित उजुरीमा भएका कुनै पनि सिफारिस पूर्ण रुपमा कार्यान्वयन नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

पोर्नस्टारद्वारा ट्रम्पविरुद्ध मुद्दा दायर

पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो अफेयर रहेको कुरा स्वीकार गर्दै उनीबिरुद्ध मुद्दा दायर गरेकी छन्। लस एन्जलस काउन्टी सुपिरियर कोर्टमा दायर मुद्दामा उनले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको उल्लेख गरेकी छन्।

कान्तिपुरविरुद्धको मुद्दा पूर्ण इजलासमा

कान्तिपुर दैनिकविरुद्धकोअदालतको अवहेलना मुद्दा पूर्ण (तीन वा दुईभन्दा बढी न्यायाधीश) वा बृहत् पूर्ण (५ वा दुईभन्दा बढी न्यायाधीश) इजलासमा सुनुवाइ हुने भएको छ।

वडा अध्यक्षलाई मुद्दा

गुलरिया नगरपालिकाका वडा नं.९ का अध्यक्ष हरि पासवानसहित तीन जनालाई सार्वजनिक अपराधको मुद्दा प्रहरीले दर्ता गरेको छ।

राष्ट्रिय सभामा मनोनित तीन सदस्यविरुद्धको मुद्दा सुनुवाई स्थगित

राष्ट्रियसभामा मनोनित तीन सदस्यविरुद्ध परेको रिटको सुनुवाई स्थगित भएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतले अन्तरिम आदेश दिएको उक्त मुद्दाको सुनुवाई फेरि उनी र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा रहेको थियो।

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम्मा लगाई छाडिएको छ।

तीन लाख दिएर मुद्दा गुपचुप राख्ने प्रयास

मुगुको सोरु गाउँपालिकामा एक जना महिलालाई बलात्कार गरि तीन लाखमा घटनालाई गुपचुप राख्न खोजिएपछि पिडित महिला न्याय खोज्दै सदरमुकाम पुगेकी छन्।

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ।

घुस लिएको अभियोगमा सई र जवानविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसनधान आयोगले घुस लिएको अभियोग लागेका महानगरिय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी नायब निरीक्षक कुमार श्रेष्ठ र प्रहरी जवान उमेशकुमार थापा विरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ।

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १ घर भएका जीवन खत्रीलाई झापाको दमकमा लुकछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्