२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बन्द सडक खोलियो, केन्द्रबिन्दु विवाद कायमै

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थापित मान्यतालाई धार्चे गाउँपालिकाले धार्चे–४ को भिरकोट चुङ्गङडाँडा केन्द्रबिन्दु हो भन्दै तोडमोड गर्न खोजेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए।

बारपाकीले बन्द सडक खोलिदिए, भूकम्पको केन्द्रबिन्दु बिवाद टुंगिएन

भूकम्पको केन्द्रबिन्दुको विषयालाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाबीचको एक सातादेखिको बिवाद अझै मत्थर भएको छैन।

पेचिलो बन्दै भूकम्पको केन्द्रबिन्दु विवाद: एकअर्को गाउँबीच आउजाउ नै बन्द

भूकम्पको केन्द्रबिन्दुको विषयलाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिका बिचको विवाद पेचिलो बन्दै गएको छ। विवाद बढ्दै जाँदा बारपाकवासीले लाप्राक जाने सडक अवरुद्ध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्