२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको भारतको दाबी

भारतले आज उडिसा राज्यको सामुद्रीक तटमा आफ्नो इन्टरसेप्टर मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। द्विस्तरीय ब्यालेस्टिक मिसाइल रक्षा प्रणाली सुधारका लागि एक महत्वपूर्ण उपलिब्ध भएको भारतले जनाएको छ।

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन्। उनको हाल ५०० किलोग्राम तौल रहेको छ।

पुरुष युगलको उपाधि भारतलाई

भारतका गुञ्जन जद्धाव र अर्थव शर्माको जोडीले नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगितामा पुरुष युगलको उपाधि जितेका छन्। शुक्रबार गुञ्जन र अर्थवले चीनका पेनगुई लु र गुआङसेन विनको जोडीलाई ६–४, ७–६(२)को सोझो सेटमा हराउँदै उपाधिमा कव्जा जमाए।

'भारतले गोप्य आणविक सहर बनाउँदै'

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ।

भारतको प्रभावशाली सुरुआत

मुरली विजय र कप्तान विराट कोहलीको शतकप्रेरित भारतले बिहीबार हैदराबादमा शुरु बंगलादेशविरुद्धको  टेस्टमा भ्रमणकारी टोलीका बलरलाई निरिह बनाएको छ।

सेमिफाइनलमा भारत र चीनका खेलाडी

नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा भारतीय खेलाडीमात्र पुगेका छन्।

'भारतबाट क्षतिपूर्ति लिन्छौं'

परराष्ट्रमन्त्री प्रकाश शरण महतले गण्डक सम्झौताअनुसारका सुविधा र क्षतिपूर्ति नेपालले भारत सरकारबाट पाउने बताएका छन्। प्रधानमन्त्री र आफ्नो भ्रमणका बेला आफूले यस विषयमा भारतीय अधिकारीसँग स्पष्ट कुरा राखेपछि सम्झौताबमोजिम सुविधा र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता आएको उनले बताए।

भारतीयहरू नेपाल सार्वभौम भन्ने नै बिर्सन्छन्

मणिशंकर ऐयर चर्चित भारतीय राजनीतिज्ञ हुन्। भारतले नेपालमाथि लगाएको पाँच महिना लामो नाकाबन्दीको ऐयरले निरन्तर विरोध गरेका थिए। मनमोहन सिंह नेतृत्वको सरकारका मन्त्री ऐयर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक नीतिका आलोचक हुन्।

जुनियर टेनिसमा भारतीय खेलाडी हावी

नेपालकी राष्ट्रिय च्याम्पियन मायंका राणा र उनकी बहिनी माहिकाको जोडीले मंगलबार अठार वर्ष मुनिको आइटिएफ जुनियर सर्किट वान प्रतियोगितामा भारतीय जोडी भैदेही चौधरी र सिवानीस्वरूपको इङलेलाई सोझो सेटमा नतिजा सुम्पेका छन्।

भारतमा गएराति भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ।

भारतमा आइफोनको उत्पादन हुने

विश्वप्रसिद्ध मोबाइल फोन उत्पादक कम्पनी एप्पलले आइफोनको उत्पादन भारतमा गर्ने भएको छ । भारतको उत्तरी राज्य कर्नाटकमा एप्पलले आइफोनको उत्पादन गर्ने कर्नाटक राज्य सरकारले बताएको छ।

भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सुरु

भारतमा पाँच राज्यमा हुने विधानसभाको निर्वाचन शुरु भएको छ। उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा ३६ दिनसम्म चल्ने निर्वाचन शनिबार पन्जाब र गोवाबाट सुरु भएको छ।

नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ।

भारतीय बजेटको तरंग

भारतका वित्तमन्त्रीले त्यहाँको सरकारको बजेट एजेन्डालाई रूपान्तरण, सश्ाक्तिकरण र निर्मलीकरणका रूपमा चित्रण गरेका छन्। यसले नेपाललाई पनि आफ्नो अर्थतन्त्रलाई पारदर्शी एवं उद्यमशीलतामुखी बनाउन अभिप्रेरित गर्ने सम्भावना छ।

निर्वाचनकाे मिति घाेषणादेखि भारतकाे अतिक्रमण राेक्नसम्मका माग

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएकाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव सांसदहरूले सुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्