९ आश्विन २०८१ बुधबार
image/svg+xml

नाटो महासचिवसँग रुस-युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका कारण उत्पन्न परिस्थिति, त्यसको प्रभाव र सुरक्षाबारे छलफल गरेका छन्।

कमला ह्यारिसः उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन्। अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छन्। अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि उनी बनेकी छन्। उनी पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल भएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ।

कमला ह्यारिसको चिनियाँ नाम !

अमेरिकी राष्ट्रपति निर्वाचनबारे केही दिनदेखि समाजिक संजालमा चर्चा छ। यो चर्चा डोनाल्ड ट्रम्प र जो बाइडनबारे बढी केन्द्रित छ। तर चिनियाँ सामाजिक संजाल वीबोका प्रयोगकर्ताको ध्यान भने कमला ह्यारिसतर्फ देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्