५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेस क्रियाशील सदस्यता वितरण: विवादका कारण फेरि समय थपिँदै

सदस्यता वितरणले गतिलिन नसक्दा भदौ पहिलो साताका लागि पछिल्लोपटक तोकिएको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिएको हो। गत फागुनमै पाँच वर्षे कार्यकाल पूरा गरेको कांग्रेसले सवैधानिक व्यवस्थाअनुसार छ महिनाको अतिरिक्त समय लिएर भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको छ।

कांग्रेस विवाद समझदारीतिर

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने पार्टीभित्र उत्पन्न समस्यालाई सहमतिबाट समाधान गरेर अघि बढ्ने सोच नेताहरूमा उत्पन्न भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्