६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

संकटमा जनता, प्रचारबाजीमा नेता

महामारी संकटका समयमा विभिन्न समूह, नेता र व्यक्तिले राजनीति सुरु गरेका छन् । पूर्वमन्त्री, पूर्वसभामुख, विभिन्न दलका नेतालगायतले स्रोत नखुलाएर विभिन्न स्वास्थ्य सामग्री जिल्ला ल्याएको वा पठाएको दाबी गर्न थालेपछि बिबादमा तानिने गरेका हुन् ।

मुलुकमा महामारी संकट, आन्तरिक किचलोमामा सत्तारूढ नेकपा

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउने प्रमुख कार्यभार बनाउनुपर्ने सत्तारुढ दल आन्तरिक विवादमा फस्दा सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन। दलले पनि सरकारलाई मार्गनिर्देश गर्न सकेको छ। सत्तारुढ दलका शीर्ष नेता आरोपप्रत्यारोप गरेर समय बिताइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्