९ मंसिर २०८१ आइतबार
image/svg+xml

धावनमार्ग कालोपत्रे सुरु, ६ महिनामा सकिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनाभित्र तयार हुने बताएका छन् । मंगलबार धावनमार्ग कालोपत्रे थालनी गर्दै मन्त्री अधिकारीले ठेकेदारले चार महिनामा सक्ने भने पनि अलिकति समय राखेर ६ महिना भनिएको बताए।

धावनमार्ग उप्किएपछि त्रिभुवन विमानस्थल एक घण्टा बन्द

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग केही उप्किएपछि करिव एक घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको छ।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन्।

धावनमार्ग कालोपत्रे हुँदा पनि हवाई भाडा घटेन

डोल्पाको जुफाल विमानस्थलमा धावनमार्गको स्तरोन्नती गरिएपनि भाडादर घटेको छ्रैन्। सञ्चालनमा आएको ४२ बर्षपछि विमानस्थलमा वैशाख अन्तिम साताबाट धावनमार्गको स्तरोन्नती कार्य सुरु भई कालोपत्रे भइसकेको छ। निजी एयरलाइन्सले पिच धावनमा उडान गरिरहेका छन्, तर भाडादरमा कमी आएको छैन्।

१३० सवार जहाज धावनमार्गमै दुर्घटनाग्रस्त

एउटा इन्डोनेसियाली जहाज धावनमार्गमा दुर्घटनाग्रस्त भएको छ। १३० यात्रु बोकेको सो जहाज अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

धावनमार्गमा कुकुर छिर्दा जहाज अवतरण हुन सकेन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा एकै पटक तीनवटा कुकुर देखा परेपछि अवतरण गर्न आइरहेको एयर एसियाको जहाज ‘ओभरसुट’ गरेको छ।

धावनमार्गमा यतीको जहाज चिप्लियो

यती एयरलाइन्सको विमान शनिबार भैरहवा विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको छ। विमानमा रहेका सबै सकुशल छन्। काठमाडौंबाट भैरहवाका लागि उडेको '९एन–एआइबी' कलसाइनको जहाज साँझ करिब पाँच बजेतिर गौतमबुद्ध विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्