६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘महेश बस्नेत विक्षिप्त मानसिकताका उदाहरण हो’

'महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो,’ उनले भने, ‘नागरिक अधिकारको सुनिश्चितताको निम्ति म सडक आइरहनेछु। त्यस्ता धम्कीले मलाई केही हुँदैन। किनभने स्वतन्त्रताको पक्षमा हक्की भएर बोल्नेहरूलाई सधैं यस्ता धम्की आउने इतिहास छ।

उल्का भो ! ज्याकमा बेपत्ताबारे मैले गरेको ट्विट कसले गायब पार्‍याे : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले चीनका अर्बपति ज्याकमा बेपत्ता भएको विषयमा आफूले सोमबार बेलुका गरेको ट्विट गायब भएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेर देउवालाई ‘हरियो घाँस’ देखाएछन् : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर लोभ्याएको दाबी गरेका छन्।

नेकपामा अनि सुरु भयो एकता टुट्ने रुवाबासी : खगेन्द्र संग्रौला

सत्तारूढ नेकपाभित्रको विवाद चरम बिन्दुमा पुगेका बेला लेखक खगेन्द्र संग्रौलाले यो पार्टी फुट्छ कि भनेर चिन्ता गर्नु व्यर्थ भएको भनेर व्यंग्य गरेका छन्।

‘रअ प्रमुखसँग भेट’बारे बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबीच भनाभन

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयललाई ‘सुटुक्क भेटको’ भन्ने विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच ट्विटरमा जुहारी चलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्