८ वैशाख २०८१ शनिबार

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्दार गर्न कांग्रेसको माग

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन नेपाली कांग्रेसले आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकार समक्ष आग्रह गरेका छन्।

पारा तेक्वान्दोमा सहभागी हुने टाेली भारत प्रस्थान

प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादुन प्रस्थान गरेको छ।

भारतको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारत उतराखण्डको देहरादुनमा सुरु भएको छ। नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । महोत्सवमा उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उद्घाटन गरे ।

देहरादुनमा इण्डो-नेपाल व्यापार मेला सुरु, नेपालमा लगानी गर्न आह्वान

भारतको उतराखण्ड राज्यस्थित देहरादुनमा दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मेलाको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

भारत नेपाल व्यापार मेला देहरादुनमा

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।

नेपालकाे पर्यटन प्रबर्द्धनका लागि देहरादुनमा अन्तर्राष्ट्रिय मेला हुने

पर्या–पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादुनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्