महानवमीका दिन मात्रै खोलिने तलेजु भवानी मन्दिरमा भक्तजनको भिड
हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारका लागि आज खुला गरिएको छ।
हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारका लागि आज खुला गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्दछ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ।
हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन्।
यो वर्ष तलेजु भवानीको मन्दिन नखुल्ने भएको छ। हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोनाकै कारण नखोलिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।