१५ वैशाख २०८१ शनिबार
image/svg+xml

किन गरे रअ प्रमुख गोयलले ‘सरप्राइज भिजिट’ ?

बुधबार मध्यान्ह करिव १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान ल्यान्ड भयो। उक्त विमानमा को को छन्? कति जना छन्? भन्नेबारे विमानस्थल कर्मचारीसमेत जानकार थिएनन्।

रअ प्रमुख गोयलले प्रधानमन्त्रीलाई बुधबार बेलुका नै भेटेको पुष्टि

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन्।

‘रअ’ प्रमुखको दौडधुप

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्