२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज राति मृगशिरा उल्कावर्षा हुने, यसरी हेर्न सकिन्छ

हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो पुच्छेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्।

शुक्रबार अत्यधिक उल्कावर्षा

स्विफ्ट टटर नामक पुच्छ्रेताराका कारण साउन २८ गते ययाती नामको उल्कावर्षा भारी मात्रामा हुनेछ। यो उल्कावर्षा साउन २ देखि नै सक्रिय रहेको खगोलविद्‌हरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्