५ माघ २०८१ शनिबार
image/svg+xml

जारको पानीको पुरानै मूल्य कायम

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ। सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्