१६ वैशाख २०८१ आइतबार
image/svg+xml

प्रशिक्षक नियुक्तिप्रति ब्राजिली राष्ट्रपतिद्वारा आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।

म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

रिक्त रहेको १६ महिनापछि विद्यालयमा तीन शिक्षक नियुक्ति

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविमा रिक्त रहेको १६ महिनापछि तीन शिक्षक नियुक्ति गरिएको छ। २०६७ साल मंसिरदेखि रिक्त प्रावि राहत दरबन्दीमा दुई जना र निमावि तहको राहत दरबन्दीमा एक जना शिक्षक नियुक्ति गरिएको हो।

वडाध्यक्षले गुपचुपमै भान्जीलाई शिक्षिका नियुक्त गरेको आरोप

कपिलवस्तुको मायादेबी गाउपालिका– ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले गुपचुपमा आफनै भान्जीलाई शिक्षिकामा नियुक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्