२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सेन्चुरी र सनराइज क्वार्टरफाइनलमा

सेन्चुरी बैंक र सनराइज बैंकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस पाँचौं संस्करणको क्वार्टरफाइनलमा बिहीबार भिड्ने भएका छन्।

बैंकको कर्जा लगानी आक्रामक, निक्षेप संकलन सुस्त

कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु निक्षेप संकलनमा भने सुस्त देखिएका छन्। साढे पाँच महिनाको अवधिमा २८ वटा वाणिज्य बैंकहरुले ९४ अर्ब निक्षेप संकलन गर्दा एक खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक नागरिकले पाएको छ।

नेपाल बैंकले बढायो नेप्सेको कारोबार, परिसूचक सामान्य घट्याे

मंगलबार २५ करोड रुपैयाँमा सिमित भएको नेपाल स्टक एक्सचेन्जको कारोबारमा आज भने एकाएक बृद्धि भएर ४० करोड ८० लाख रुपैयाँ पुगेकोे छ।

सानिमा इन्स्योरेन्स–एनआइसी एसिया बैंकास्योरेन्स

एनआइसी एसिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। अब एनआइसी एसियाका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बिमालेख खरिद गर्न सक्नेछन्।

दककमा गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमकमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेको बैंकले जनाएको छ।

विश्व बैंकले दिने अनुदान सञ्चालनका लागि समिति गठन

विश्व बैंकको अनुदान सहयोगमा सञ्चालन हुने वनविनास र क्षयीकरण रोक्ने कार्यक्रमका लागि आदिवासी जनजाति र स्थानीय समुदायले राष्ट्रिय कार्यकारी समिति गठन गरेको छ।

सहुलियत कर्जालाई सिसिडी रेसियोमा गणना नहुने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियत कर्जालाई कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो)मा गणना नगर्ने भएको छ। यसअघि राष्ट्र बैंकले त्यस्तो सहुलियत कर्जालाई सिसिडी रेसियोमा गणना गर्ने गरेको थियो।

एनआइसी एसियाका शाखा थपिए

एनआइसी एसिया बैंकको सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, खाडीचौर र पाँचखाल–४, समाज कल्याण चोकमा शाखा खोलेको छ।

सिभिल बैंकले मनायो आठौं वार्षिकोत्सव

सिभिल बैंक लिमिटेडले वृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान प्रदान जस्ता कार्यक्रम गरी आठौं वार्षिकोत्सव मनाएको छ।

ऊर्जा र खानेपानीका लागि एडीबीको १६ अर्व ऋण

एसियाली विकास बैंकले खानेपानी र ऊर्जाका कार्यक्रमका लागि नेपाललाई १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ।

गरिमा बैंक १२ वर्षमा

गरिमा विकास बैंक लिमिटेड १२ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम गरेको जनाएको छ।

सिद्धार्थ बैंकको लाभांश र बोनस सेयर प्रस्ताव

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को नाफा र सञ्चित रकम समेतबाट आफ्ना सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश दिने प्रस्ताव गरेको छ।

नबिल बैंकले ल्यायाे घातक राेग तथा मृत्यु लाभ वीमा याेजना

नबिल बैंकले आफ्ना ग्राहकका लागि घातक रोग तथा मृत्यु लाभ वीमा योजना ल्याएको छ। यो योजना व्यक्तिगत बचत खाता (Saving Accounts) का ग्राहकको हितलाई मध्यनजर गर्दै ल्याइएको बैंकले जानकारी दिएको छ। योजना आइतबार देखि लागु भएको हो।

सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल बैंकर्स संघले तेह्रथुमको म्याग्लुङ बजारमा वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्