२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो।

प्रहरी पोसाक अन्यत्र प्रयोग गर्दा अनुमति लिनुपर्ने

मनोरञ्जन तथा कला क्षेत्रमा नेपाल प्रहरीको पोसाक दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबै निकायलाई यसबारे सचेत गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्