सिबिआईएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त
सिबिआईएल क्यापिटलको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्।
सिबिआईएल क्यापिटलको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्।
यस अगाडि श्रेष्ठ एनआईबिएल क्यापिटल मार्केटमा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेघा क्यापिटल मार्केटमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए।
७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्।
भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।
मोदी सरकारले बर्खास्त गरेको केन्द्रीय जाँच ब्यूरो (सिबिआई)का निर्देशक आलोक बर्मालाई पुनर्स्थापन गर्न भारतको सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ।