युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
‘हामी नयाँ राष्ट्र हौं र राष्ट्रिय फुटबल टोलीलाई यहाँका जनताले धेरै मान्छन् किनभने फुटबलको माध्यमबाट नै हामीले आफूूलाई एक स्वतन्त्र राष्ट्रका रूपमा उभिने मौका पाउनेछौं।’ –कोसोभोका प्रशिक्षक बर्नाड चालेन्ड्स