१२ आश्विन २०८१ शनिबार
image/svg+xml

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

लन्डन- चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको छ। बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए। उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको हो।

छक्का पञ्जाकी निर्देशक दिपा भन्छिन्– ‘महिलालाई होच्याएका छैनौं’

अहिले देशभरका सिनेमा हलमा सफलताको झण्डा गाडिरहेको फिल्म ‘छक्का पन्जा’ कि निर्देशक हुन् दिपाश्री निरौला । लामो समयदेखि हास्य कलाकारका रुपमा मनोरञ्जन जगतमा छाइरहेकी उनी यही फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् ।

आइएसआइको पञ्जाबाट भाग्न सफल नाडिया राष्ट्रसंघको सद्भावना दूत

संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेट आइएसआइको नियन्त्रणबाट भाग्न सफल इराकी युवती नाडिया मुरादवासी ताहालाई सद्भावना दूत नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्