१० मंसिर २०८१ सोमबार
image/svg+xml

'कोभिड–१९ ले विश्वभर मानसिक स्वास्थ्य सेवा प्रभावित'

कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक सर्वेक्षणले देखाएकोछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्