४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

नेकपा (एमाले)ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा,आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ।

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ।

राष्ट्रसंघीय महासचिवद्वारा कारबम हमलाको निन्दा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन्।

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।

‘भयावह घटना’ भन्दै चीनद्वारा निन्दा

हङकङमा पछिल्ला समय भइरहेको सरकार विरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले निन्दा गरेको छ। उसले हङकङमा भइरहेको प्रदर्शनले ‘विधिको शासनमाथि गम्भीर क्षति’ पु¥याएको आरोप पनि लगाएको छ। हङकङस्थित चीनको नीति निर्माणसम्बन्धी एक उच्च कार्यालयका प्रवक्ताले चीनको प्रमुख उद्देश्य हङकङमा ‘सामाजिक व्यवस्थालाई पुनस्र्थापना गर्नु रहेको’ बताएकी छन्।

चीनले ‘साउथ चाइना सी’मा क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिकाको निन्दा

बेइजिङले गर्न लागेको भनिएको सैन्य अभ्यासको मिति नजिकिँदै गर्दा उसले इस्प्राट्ली र पारासेल टापुबीचको निर्दिष्ट गरिएको क्षेत्रमा पाँच दिनसम्म कुनै पनि जहाजलाई प्रवेश नगर्न चेतावनी जारी गरेको छ ।

एबिसीमा छापा मारिएको प्रति सर्वत्र निन्दा

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी)मा प्रहरीद्वारा छापा मारिएको प्रति प्रसारण संस्थाहरु र अधिकारवादी समूहहरुले निन्दा गरेका छन्।

पत्रकारलाई दुर्व्यवहारको निन्दा

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भत्र्सना गरेको छ। महासंघ सिन्धुपाल्चोक शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचारको निहुँमा गाउँपालिका अध्यक्ष जिसीले कान्तिपुर दैनिकका जिल्ला संवाददाता तिवारीलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति विरोध जनाएको हो।

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ।

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ।

फिलिपिनी राष्ट्रपति डुटेर्टेको निन्दा

एउटा कार्यक्रममा विदेशमा काम गर्ने फिलिपिनी कामदारलाई स्टेजमै चुम्बन गरेपछि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेको सर्वत्र निन्दा भएको छ ।दक्षिण कोरियामा भएको एउटा कार्यक्रममा विशाल भीडलाई सम्बोधन गरिरहेकै बेला राष्ट्रपति डुटेर्टेले एउटी महिलालाई स्टेजमा बोलाएर उनलाई चुम्बन गर्नका लागि मनाएका थिए ।

सन्तमाथी आक्रामणको निन्दा

सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्य माथी शनिवार राती भएको आक्रामणको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भत्सर्ना गरेको छ।

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन्।

सिरियामा भएको हिंसात्मक घटनाको निन्दा

सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् ।

चर्च आक्रमणको अमेरिकी राष्ट्रपतिद्वारा निन्दा

इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्