४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आइआइटीको इन्ट्रान्स अब नेपालमै

सूचना तथा प्रविधि क्षेत्रमा विश्वकै उत्कृष्टमध्येको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी (आइआइटी)ले अब नेपाली विद्यार्थीका लागि भर्ना सहज गरेको छ। आइआइटीले नेपाली विद्यार्थीको भर्ना नेपालमै लिने व्यवस्था गरेको छ।

एक दिवसीय अन्तर्राष्ट्रिय आइटी कन्फेरेन्स

आइसिटी फर इन्टिलिजेन्ट कम्प्युटिङ् सम्बन्धी एक दिवसीय तेस्रो अन्र्तराष्ट्रिय आईटी कन्फरेन्स सम्पन्न भएको छ । आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित उक्त ८ औं न्यास्नल स्टुडेन्ट कन्फेरेन्स अन इन्फोरमेशन टेक्नोलोजीमा आइसीटी सम्बन्धी विद्यार्थीहरुले ३८ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

आइटीमा उज्ज्वल भविष्य

सूचनाप्रविधिको बढ्दो विकाससँगै युवापुस्तामा यो विषयप्रति आकर्षण बढ्दो छ । देश मात्र होइन, विदेशमा पनि सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्