coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘स्पञ्ज आइरनको भन्सार छुटले स्वदेशी उद्योगलाई प्रोत्साहन’

स्पञ्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने सरकारी निर्णयले स्वदेशी डन्डी उद्योगलाई प्रोत्साहन भएको भन्दै स्पार्कबाट डन्डी बनाउँदै आएका उद्योगले स्वागत गरेका छन्।

विशाल ग्रुपको बदमासी: खाद्यवस्तुसँगै डन्डी पनि गुणस्तरहीन

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन भएको छ।

डन्डीमा उद्योगमा यो वर्ष २० अर्ब थप लगानी

स्टिल(डन्डी) उद्योगमा करिब एक सय अर्ब रुपैयाँ लगानी पुगेको छ। बजारमा डन्डीको खपत वार्षिक १०–१२ लाख टन भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता वार्षिक २९–३० लाख टन रहेको एसोसिएसनले जनाएको छ।

डन्डीबियो प्रतियोगिता हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डीबियो प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ।

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म सिमेन्टको मूल्य बढाएका छन् । निर्माण कार्यमा धेरै प्रयोग हुने अर्को वस्तु फलामे डन्डीको मूल्य पनि प्रतिकेजी पाँच रुपैयाँ बढाइएको छ । इन्धनको मूल्य नबढे पनि यही मौका छोपेर ट्रक व्यवसायीले भाडा ह्वात्तै बढाएका छन् ।

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

आयातित केही भारतीय कम्पनीका फलामे डन्डीहरू गुणस्तरहीन भएको फेला परेका छन्। गत आर्थिक वर्षमा भारतबाट आयात गरिएकामध्ये झन्डै १५ प्रतिशत फलामे डन्डी नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्