१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दक्षिण अफ्रिकालाई ताहिरबाट आशा

दक्षिण अफ्रिका विश्वकपका चार खेलमा पराजित भइसकेको छ। विश्वकपमा सेमिफाइनलको यात्रा जीवितै राख्न पनि अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकालाई जित आवश्यक छ। त्यसका लागि इमरान ताहिरको जादुमयी स्पिन चल्नुपर्ने हुन्छ।

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

विश्व शाक्य ‘ट्याम’

पोखरामै खरो मान्छेका रूपमा परिचित विश्व शाक्य लप्पनछप्पन जान्दैनन्। कोमल दिलका मान्छे उनी कला, साहित्य र फोटोग्राफीका त्रिवेणी मानिन्छन्।

दिनमा १० लाख मानिसमा यौनरोग संक्रमण

विश्वभर प्रतिदिन १० लाख मानिसमा यौनरोगको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हरेक वर्ष करोडौं मानिस गोनरिया, भिरिंगी, सिफलिस ट्राइकोमोनिएसिस जस्ता यौन संक्रमणसित जुधिरहेका छन् ।

जो नेपाली नोट र स्वस्थानी ब्रतकथाका डिजाइनर थिए

कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउाथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो।

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आज आपतकालीन बैठक बस्दैछ।

आयोजकको दोस्रो जित

फ्रान्समा जारी महिला विश्वकप फुटबलअन्तर्गत बुधबार भएको खेलमा आयोजकले पाहुना टोली नर्वेलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

महिला विश्वकप फुटबलमा ब्राजिललाई अस्ट्रेलियाले हरायो

फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अस्ट्रेलियाले ब्राजिललाई ३–२ ले पराजित गरेको छ।

ब्याटिङमा विलियम्सनको लय

इङ्ल्यान्डमा जारी विश्वकपमा न्युजिल्यान्डको अपराजित यात्राको मुख्य आधार स्तम्भ बलिङसँगै ब्याटिङमा कप्तान केन विलियम्सनको लय पनि एक हो।

भारतसँग न्युजिल्यान्ड सतर्क

न्युजिल्यान्डका तीव्र गतिका बलर ल्युक फर्गुसनले एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भारतको सामना गर्दा टोली सतर्क रहने बताएका छन्।

विश्वविद्यालयको जग्गा राजनीतिक दबाबमा क्रिकेट मैदानलाई

कृषि तथा वन विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउका लागि जग्गा उपलब्ध गराउने उपकुलपतिको प्रस्ताव कुलपति एवं प्रधानमन्त्री अस्वीकृत गरे पनि राजनीति दलको सर्वपक्षीय सहमतिमा उक्त संस्थालाई जग्गा उपलब्ध गराइएको छ।

अष्ट्रेलियाद्वारा पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत, वार्नरको शतक

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्