बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ।
म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ।
देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडाैं उपत्यकामा १० हजार चार सय २९ जना छन् । सरकार भने संक्रमण नियन्त्रणका लागि ठोस काम गर्नुको सट्टा जनतामाथि दोष लगाएर उम्किन खोजिरहेको छ ।