सिटौलाले किन रोजे फरक बाटो?
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।
भदौमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा आइसक्नु पर्ने भए पनि अझै कतिपय जिल्लाको समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन सम्भवै नभएको नेता कृष्णप्रसाद सिटौलाको दाबी छ ।