सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता
स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन्।
स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्डको डेभोस जाने भएका छन्। 'वर्ल्ड इकोनोमिक फोरम' को ४९ औं वार्षिक बैठकमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
इमिल फोर्सवर्गको निर्णायक गोलसँगै स्विडेन रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ।
स्विडेन र स्विट्जरल्याण्डबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।
स्विडेनले १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ। स्विडेनलाई पराजित गरे स्विट्जरल्यान्ड ६४ वर्षपछि क्वार्टरफाइनल पुग्ने पहिलो टोली बन्नेछ।
स्विट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै नकआउट चरण (शिर्ष १६) पुगेको छ।
स्विट्जरल्याण्डले कोस्टारिका विरुद्धको खेलको पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको छ।