८ वैशाख २०८१ शनिबार

जवाफदेही विहीन सरकार

जनताले विगतमा चुनावमा हराइसकेका व्यक्ति करिव आधा दर्जन राष्ट्रियसभामा लगिएको छ। यसले संविधान र जनमतकै समेत अपमान गरेको छ।

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्ट्राचारविरोधी अभियान चलाउने मिडिया सोसाइटीको निर्णय

नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्ट्राचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

आयल निमगको भ्रष्ट्राचारबारे एमालेद्वारा प्रधानमन्त्रीसँग जवाफ माग (भिडियो)

नेपाल आयल निगमको भ्रष्ट्राचार प्रकरण संसदमा प्रवेश गरेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लेका उपाध्यक्ष भीम रावलले सोमबार सदनमा बोल्दै निगमले जग्गा अधिग्रहण गर्दा ठूलो भ्रष्ट्राचार भएकाले सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।

भ्रष्ट्राचार नियन्त्रणका लागि संसदमा संकल्प प्रस्ताव

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अर्बभन्दा बढी घोटाला गरेको विषय सार्वजनिक भइरहँदा पनि राज्य संयन्त्र मौन रहेको अवस्थामा शुक्रबार संसदमा भ्रष्ट्राचार नियन्त्रणका लागि संकल्प प्रस्ताव दर्ता भएको छ।

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

‘अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुग्यो’ (भिडियो)

संसदमा सुरु भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल सुरु भएको छ। छलफलमा सहभागी हुँदै नेपाल मजदूर किसान पार्टीका सांसद अनुराधा थापा मगरले अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथि कारवाहीको निर्णय भारतको हातमा पुगेको उल्लेख गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्