राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न दिइँदै
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न टुंगो लागेको छ। दुई पार्टीबीच एकीकरणपछि पार्टीले हलो चुनाव चिह्न रोज्ने भएको छ। गत फागुन २८ गते तत्कालीन राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भई राप्रपा गठन गरिएको थियो।