९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।

पदयात्रा पर्यटक पोखरा टेक्छन्, तर, बस्दैनन्

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरु हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे। पोखराबाट पदयात्रा सुरु हुन्थ्यो। त्यस्तै पदयात्रा सकेर फर्किनेहरु पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे। तर, अहिले पदयात्रीको पदयात्रा शैली फेरिएको छ।

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ। कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका हुन।

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

साउनयता मात्रै सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३ सय ९६ किलो २ सय ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजाँदै गरेको तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरू भित्र्याउँदै गरेको अवस्थामा ३३ जना पक्राउ परिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्