१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सहकार्य

सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्।

ब्याजदर घटाउँदा बचतकर्ता मारमा

बैंकहरूले ब्याजदर घटाउँदा बचतकर्ता मारमा पर्छन्। यस्तो अवस्थामा बचतकर्ताको हित संरक्षण गर्ने दायित्व नियमनकारी निकाय राष्ट्र बैंकको हुन्छ। राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गरेर बचतकर्तालाई राहत दिन पहल गर्नुपर्छ। – नरबहादुर थापा, पूर्वकार्यकारी निर्देशक, राष्ट्र बैंक

सानिमा लाइफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंक्यास्योरेन्स

मेगा बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैैंकका शाखा थपिए

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथस्थित तालचोक र पोखराको हल्लनचोकमा शाखा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्