कोलम्बियामा मृत्यु हुनेको सङ्ख्या २५४ पुग्यो
कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या २५४ पुगेको छ ।
कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या २५४ पुगेको छ ।
मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा बिहान १०:३० बजे पहाडको ढिस्को खस्दा कम्तिमा ९ सवारी साधन पुरिएका छन्। एक जनाको मृत्यु भएको छ।
श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।
दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।
प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रीको गएराती मृत्यू भएको छ। मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानीयाँ रहेका छन्। आठ जनाको टोलीसँगै पाथीभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
कुटानी पिसानी गर्ने मिलको फित्तामा बेरिएर खोटाङमा एक महिलाको मृत्यु भएको छ । अन्न पिस्ने मिलको फित्तामा बेरिएर रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४६ वर्षीय बीनाकुमारी श्रेष्ठको बिहीबार अपराह्न मृत्यु भएको हो ।
अमेरिकाबाट मेक्सिकोको लागि उडेको अमेरिकन एयरलायन्सको पाइलटलाई विमान उडाउँदा उडाउँदै हृदयघात भएपछि को पाइलटले सकुशल विमान अवतरण गराएका छन्।
नेपालगन्ज सुर्खेत रत्नराजमार्गको नौवस्तामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ । बिहिबार राती ८ बजे नौवस्ताको पहाडीपुरमा भे १ त ६१४० नम्बरको ट्याक्टरबाट खस्दा स्थानीय ५ बर्षीय ईन्द्रबहादुर विकको मृत्यु भएको हो ।
इराक राजधानी बगदादमा भएको एक आत्मघाती हमलामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
मेची राजमार्गको गोदक खण्डमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गुडिरहेको गाडी भित्तामा जोतिएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।
मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह छन् ।
रुकुममा स्कुल जाने क्रममा खोलामा डुवेर दिदी भाइको मृत्यु भएको छ। भुम्या नगरपालिका–७ धर्मशाला बस्ने ११ बर्षीया सपना बुढा र ८ बर्षीय जित बहादुर बुढाको मंगलबार रोल्पा थवाङ स्थित स्कुल जाने क्रममा रुकुम धर्मशाला बागुचौर भन्ने स्थानको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।