१७ असार २०८१ सोमबार
image/svg+xml

कौशलटारमा दमननाथको घरदैलो (फोटो)

प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर-२ बाट नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन अभियानलाई तीब्रता दिएका छन्। बिहीबार उनले कौशलटार क्षेत्रमा चुनाबी घरदैलो गरे।

चुनाव खर्च महंगियाे : दमननाथ ढुंगाना

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन खर्च दैनिक महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्थामा पुगेकोसमेत बताए

दमननाथलाई हाम्रो समर्थन छैन : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन्।

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी : सदस्यसचिवका अधिकारमा कटौती

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवसँग रहँदै आएको असीमित अधिकारमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कटौती गरेका छन् ।

खेलकुदमन्त्रीको पुरानै प्रतिबद्धता

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले हरिहर भवनस्थित निवासमा आयोजित सम्मान, स्वागत तथा भेटघाट कार्यक्रममा पुगेका दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरानै प्रतिबद्धता सुनाएर पठाएका छन् ।

निहत्थामाथि प्रहरी दमन

चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि जनआन्दोलन २०६२/६३ लाई सम्झाउने गरी प्रहरीले दमन गरेको छ। यस क्षेत्रको सुधारमा बाधक बन्दै आएका अख्तियार पदाधिकारीमाथि महाभियोग लगाउन सांसदलाई समेत केसीले आग्रह गर्दै आएका हुन्।

लोकमानलाई महाअभियोग माग गर्नेमाथि जनआन्दोलन-२ शैलीको दमन

पन्ध्र दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा टाउकोमा पागल लेखेको फेटा बाँधेर चिकित्सक, विद्यार्थी तथा सर्वसाधारणले प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्